adv

विर्तामोडमा ब्राउन सुगर सहित २ जना पक्राउ

बिर्तामोड इलाका प्रहरी कार्यालय अनारमनीले सोमबार प्रतिवन्धित लागुओैषधि ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको

सोमवार बिर्तामोड पञ्चकन्या क्षेत्रबाट चेकजाँचका क्रममा प्रहरीले १४६ ग्राम ३७ मिलिग्राम ब्राउन सुगरसहित कनकाई का २६ वर्षीयटेकराज साह विकास मर्डीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

साहको साथबाट . मिलिग्राम मर्डीको साथबाट प्रहरीले . मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो सोधपुछको क्रममा प्रहरीलेबिर्तामोडस्थित मर्डीको डेरा कोठाबाट १४२.३७ ग्राम ब्राउनसुगर लाख ६९ हजार सय रुपैयाँ बरामद गरेको हो

कोठाबाट डिजिटल तराजु एक थान, क्यानन कम्पनीको क्यामरा मोटरसाइकल बरामद गरि इलाका प्रहरी कार्यालय अनारमनीमाराखिएको उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरि कारवाही गरिने झापा प्रहरीले जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु