adv

युगलको ‘आधा मुटु’ सार्वजनिक

दमक, २६ कार्तिक ।


पाँचथरका स्रष्टा युगल सुनुवारको ‘आधा मुटु’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ ।
गायक दिपक लिम्बूको स्वर रहेको गीतमा भक्त सुनुवारको सङ्गीत रहेको छ ।
पदम राजन मगरको सङ्गीत संयोजन रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
गीतलाई मुस्कान मुकारुङले मिक्सिङ गरेका हुन् भने गायक दिपक लिम्बूको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीत राम्रो बनेको र स्रोता दर्शकले मन पराउने अपेक्षा रहेको स्रष्टा सुनुवारले बताए ।

गीतको युट्युब लिंक :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु