adv

नेपालमा पनि कोरोना (ओमिक्रोन भेरिअन्ट)बाट संक्रमित व्यक्ति भेटिए

काठमाडौ नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट संक्रमित व्यक्तिहरु भेटिएका छन्

ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको

सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनिकोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिएका छन्

ओमिक्रोन भेटिएको देशबाट मंसिर गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीयव्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको उनले बताए। उनीहरूको मंसिर गते परीक्षण गरिएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमाफैलिइसकेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु