adv

समाजवादी प्रेस संगठनको प्रदेश भेला स्थगित

समाजवादी प्रेस सङ्गठन नेपालकाे लाेगाे

काठमाडौं समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको पछिल्लो समय कोरोना महामारी संक्रमणकोजोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो

आगामी फागुन गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न गर्ने कार्यक्रमको तिथिमिति तयभएको थियो राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा

मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने देशभर रहेका मातहतका सङ्गठनमार्फतविधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि पठाइने त्यसको विस्तृत छलफल तथा अध्ययनपछि प्राप्तहुने सुझावलाई समेटेर मस्यौदामा समावेश गरिने

सङ्गठनका महासचिव भुपराज खडकाको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले विधान निर्माण कार्य गरिरहेको सङ्गठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको सम्मेलन तयारी समितिसमेत गठन गरेको ।दृष्टिबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु