दमक । झापाको दमक नगरपालिका स्थित दमक अस्पताल ३ दिनको लागि इमर्जेन्सी सेवा बाहेक सबै सेवा बन्द हुने भएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिए पछि दमक अस्पताल बन्द हुने भएको हो ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको सुचना