राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आज मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।