adv

भारतका लागि नेपाली राजदूतमा डा. शर्मा नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर प्रसाद शर्मालाई नियुक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु