adv

कांग्रेसले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता हेरेर तालमेल गर्ने

काठमाडौं, १५ चैत्र नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता परिस्थिति हेरेर तालमेल गर्नेनिर्णय गरेको

केन्द्रीय समिति बैठक शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए

पार्टीको केन्द्रीय समिति बैठक शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताए

स्थानीय परिस्थिति आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो व्यवहारमाकसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा जिल्ला तहमा संयन्त्र बन्छउनले भने

सदस्यता वितरण सुरु

कांग्रेसले देशव्यापी रुपमा पार्टीको साधारण सदस्यता क्रियाशील सदस्यता वितरण पनि सुरु गर्ने निर्णय गरेको

यसअघि महाधिवेशनको समय नजिकिएपछि मात्र सदस्यता वितरण गर्दा विवाद हुने गरेको भन्दै कांग्रेसले यस वर्ष अहिले नै सदस्यतावितरण गर्न लागेको प्रवक्ता डा. महतले बताए । अनलाइनखबरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु