adv

पूर्ण समानुपातिक स्ववियू माग्दै समाजवादी विद्यार्थी

१५ माघ, काठमाडौँ

जनता समाजवादी पार्टी नेपाल निकट समाजबादी विद्यार्थी युनियनले स्वतन्त्रविद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्नेमाग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको

शनिबार समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको हो

त्रिविले मिति २०७९ चैत्र गते गर्न तोकिएको निर्वाचनलाई सहि अर्थमा सफलबनाउनको लागि हाम्रो संगठन त्रिवीबीचमा भएको सहमति अनुसार पूर्णसमानुपातिक निर्वाचन प्रणाली मार्फत तोकिएकै मितिमा निर्वाचन गराउनकालागि त्रिवि कुलपति समेत रहनु भएका सम्माननीय प्रधानमन्त्री समक्ष युनियनकाध्यानाकषर्ण सहित जोडदार माग गर्दछौं‘, ध्यानाकर्षण पत्रमा उल्लेख

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु