adv

जसपाको बौद्धिक पेशाकर्मी संगठित

२९ माघ, काठमाडौं

जनता समाजवादी पार्टी, नेपाल (जसपा) सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघ गठनको लागि तयारी समिति बनेको  

शनिबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित घटक संगठनका पदाधिकारीहरुको भेलाले . सीताराम साहको संयोजकत्वमा २३ सदस्यीयतयारी समिति गठन गरेको हो  

समितिको सह संयोजकहरूमा डा. दिलिप यादव मञ्जारुल अन्सारी छन् भने सचिवमा विनोद विश्वकर्मा चयन भएका छन्

त्यस्तै,  समितिको सदस्यहरुमा प्रा. डा. काशीराज पाण्डे, डा. राजेशप्रसाद यादव, नवलकिशोर यादव, प्रीति रमन, सुरेन्द्र कुमारयादव, राधेश्याम विश्वकर्मा, केबी अधिकारी, सूर्य चौलागाई, रामनारायण राय यादव, सच्चितानन्द यादव, रुवि सिंह, स्मिता यादव, . परशुनारायण यादव, मनोज यादव, शाहीमान राई, वीरेन्द्रप्रसाद यादव, शम्भु चौधरी, सत्यनारायण साह वीरेन्द्र कुमार यादव छन् 

भेलाले निकट दिनमै जनकपुरमा एक कार्यक्रम आयोजना गरी महासंघ   घटक संगठनको समिति घोषणा गर्ने निर्णय गरेको

बौद्धिक पेशाकर्मी ट्रेड युनियन महासंघ संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा प्रमुख वक्ता रहेको कार्यक्रममा जसपा प्रचारविभाग प्रमुख पूर्ण बस्नेत, ट्रेड युनियन अध्यक्ष अर्जुन लम्साल, संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राई, प्रेस मञ्चनेपालका अध्यक्ष कमन देवान लगायतले घटक संगठनहरुको तर्फबाट सुझाव प्रस्तुत गरेका थिए

भेला संयन्त्र उप प्रमुख उमाशंकर साहको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मञ्जारुल अन्सारीले गरेका थिए भने डा. दिलिपयादवले स्वागत गरेका थिए  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु