adv

श्रीनयले पहिलो जन्मदिनमा पाए जीवन बिमा उपहार

२३ फागुन, दमक

दमक का श्रीनय सेडाईले आफ्नो पहिलो जन्मदिनमा बिमा उपहार पाएका छन् दिपेश सेडाई श्रीमती लक्ष्मी पौडेल सेडाईलेछोरालाई जन्मदिनमा पोलिसी उपहार दिएका हुन्

छोराको पहिलो जन्मदिनमा लाखको बाल किरण बिमा पोलिसि उपहार दिएर एक पुन्यको काम गरेको श्रीनयका बुबा दिपेशबताउछन् उनले आइएमईलाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरी आफ्नो आफ्नो बच्चाको भविष्य सुरक्षित गर्न पाउदा खुशी लागेको बताए

बिमा पोलिसी बिमकको घरमै गएर एजेन्सी मेनेजर सबिना पौडेलले हस्तान्तरण गरेकी हुन् ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखाबाट पोलिसी काटिएको शाखाका अपरेसन इन्चार्ज अस्मिता आपागाईले जानकारीदिइन्

बिमाप्रतिको सकारात्मक सोचका कारण बिमा पोलिसी उपहार दिने क्रम बढ्दो जन्मदिन होस वा अन्य कुनै अवसरमा बिमाउपहार दिने चलन बढिरहेको

बिमा पोलिसी हस्तान्तरण कार्यक्रममा दमक शाखाका अपरेसन इन्चार्ज अस्मिता आपागाई, एजेन्सी मेनेजरहरु सबिना पौडेल, दिपासम्बाहाम्फे लगायतको उपस्थिति थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु