adv

गायिका मेलिना राई विवाह बन्धनमा बाधिदै

काठमाण्डौ । गायिका मेलिना राई विवाह बन्धनमा बाधिन्दै छिन् । इलामका ध्रुब गुरुङसँग विवाह हुने पक्का भएको पारिवारिक श्रोतले बताएको छ ।

महिना दिन अघि नै किराती संस्कार संस्कृती अनुसार मगनी गरी फुलमाला कार्यक्रम सम्पन्न भएको थियो भने भोलि ४ गते किराती संस्कार अनुसार विवाह हुने बताइएको छ ।

सांगितिक क्षेत्र भन्दा बाहिर रहेका गुरुङसँग मेलिनाको कसरी विवाह भयो भन्ने बारेमा खुल्न बाँकि नै छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु