आत्मानन्द कपः झापा ११लाई स्तब्ध बनाउँदै फिदिम अन्तिम चारमा

[caption id="attachment_23042" align="alignnone" width="2560"] फिदिम स्पोर्टिङ क्लब पाँचथरका खेलाडीहरू[/caption] सजन राई, माङ्सेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण...

फाक्तेप गोल्डकपः जलथल एफसी अन्तिम चारमा

झापा । झापाको शिवसताक्षी जारी प्रथम एनी फाक्तेप गोल्डकपमा जलथल एफसी हल्दिबारी सेमिफाइनलमा प्रवेश गरेको छ । रोयल स्पोर्टिङ क्लब...

माङसेबुङमा जारी आत्मानन्द कपमा बिबिएफसि दमक सेमिफाइनल प्रवेश

[caption id="attachment_23006" align="aligncenter" width="2560"] बिबिएफसि दमक खेलाडीहरू[/caption] माङ्सेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा बिबिएफसि...

आत्मानन्द गोलकपमा माङसेबुङको बिजयी सुरुवात

माङ्सेबुङ । इलामको माङसेबुङमा आत्मानन्द गोलकपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल अन्तर्गत...

शनिवारदेखी सुरू हुने १४ औं आत्मानन्द कपको तयारी पुरा

माङ्सेबुङ । इलामको किरात धार्मिक पर्यटकीयस्थल माङ्सेबुङमा भोलि शनिबार देखि शुरु हुने आत्मानन्द कपको १४ औं संस्करण खेलकुद प्रतियोगिताको तयारी पुरा...

फान्ससेली स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर, एक वर्ष निलम्बित

[caption id="attachment_22951" align="aligncenter" width="1920"] फ्रान्ससेली फुटबल स्ट्राइकर करिम बेन्जिमा[/caption] काठमाडौं । सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा...

क्लिनस्विपको इतिहास बनायो नेपाली महिला क्रिकेट टिमले

दमक, २ मंसिर । [caption id="attachment_22860" align="aligncenter" width="720"] सिरिज क्लिनस्विप गरेपछि विजयी पोज दिँदै नेपाली महिला क्रिकेट टोली । [/caption]...

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालको कब्जा !

दमक, १ मंसिर । [caption id="attachment_22830" align="aligncenter" width="600"] नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ।[/caption] घरेलु मैदानमा कतारलाई पराजित गर्दै नेपाली...

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कतार प्रस्थान

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कतार प्रस्थान गरेको छ ।...

झापास्तरिय फाइभ स्टार च्यालेञ्ज कपको उपाधि आयोजकलाई

मेचीनगर,१८ कार्तिक । झापाको मेचीनगर–२ भृकुटिमा जारी झापा जिल्ला स्तरिय फाइभ स्टार च्यालेञ्ज कपको उपाधि आयोजक फाइभस्टार युथ क्लबले जितेको छ...