पूर्वमुख्यमन्त्रीका लागि अध्यादेशबाट दिइएको सुविधा खारेज

२५ असार, बिराटनगर । [caption id="attachment_25981" align="aligncenter" width="2048"] फाइल फोटो ।[/caption] प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश...

३२ वर्षमा जेलमुक्त भएका नेपाली भाषी भूटानी शिविर आइपुगे

२५ असार, दमक । ३२ वर्षदेखि भुटानी जेलमा थुनिएका एक जना राजबन्दी तनि दिन अघि झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा...

मुलुकको हित र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन : ओली

२३ असार, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हित र राजनीतिक स्थयित्वका लागि संविधान संशोधन गर्नुपर्ने बताएका...

 सरकार छाड्ने क्रम सुरु, दाहाललाई आज साँझसम्म पर्खंदै काँग्रेस–एमाले

२० असार, दमक । सत्ता समीकरण बदल्ने नयाँ अभ्यास थालनी भएसँगै प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाड्ने क्रम...

महामन्त्री ढकालले किन आफै मुखमा टेप टाँसे ?

१९ असार, काठमाडौँ । आफ्नो माग बमोजिम पार्टीको बैठक लाइभ नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल मुखमा...

ओली–देउवा आलोपालो सत्ता सञ्चालनको सहमति, दाहालको लज्जास्पद अवसान पक्का

१८ असार, काठमाडौँ । सोमबार मध्यरातमा चालु नेकपा माओवादी केन्द्र–नेकपा एमाले समीकरणको सरकार ढालेर दुई ठूला दल नेपाली काँग्रेस र...

माङसेबुङले वार्षिक नीति तथा कार्यक्रममा के के समेट्यो (पूर्ण पाठ)

१० असार, माङसेबुङ । माङसेबुङ गाउँपालिकाले आईतबार आर्थिक वर्ष २०८१/८२ को लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले...

मंसिरदेखि निर्णयक आन्दोलन गर्ने संघर्ष समितिको दावी

तेस्रो जन आन्दोलनको संज्ञा ४ असार, ताप्लेजुङ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीका लागि आउँदो...

जसपा नेपालको नेतृत्व चयनका लागि आज निर्वाचन, अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत

३१ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन बन्दशत्रपछि आज बिहीबार मतदान हुँदैछ । अध्यक्षमा बाहेका सबै पदाधिकारी...