इलाम २ उपनिर्वाचन – डिजिटल बन्दै निर्वाचन प्रचार

उम्मेद्वारका पूरानै एजेण्डा, मतदातालाई छैन रुची कमन देवान ११ बैशाख, माङसेबुङ । [caption id="attachment_31071" align="aligncenter" width="1223"] उम्मेद्वारहरुले आ–आफ्नो फेसबुकमार्फत चुनावी...

इलाम २ उपनिर्वाचन – उम्मेद्वारको दौडधुप, मत माग्न तामझाम

१० बैशाख, इलाम । यहि बैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । यस निर्वाचन क्षेत्रबाट...

राजनीतिक दलमा आबद्ध शिक्षक अब कारबाहीमा पर्ने

९ बैशाख, काठमाडौं । विभिन्न राजनीतिक दलको कार्यकारिणी समितिमा आबद्ध शिक्षक र कर्मचारी अब कारबाहीमा पर्ने भएका छन् । आइतबार...

इलाम २ उपनिर्वाचन – सिस्नेका बासिन्दालाई हिउँदो बर्खा नै पानीको सास्ती

कमन देवान ९ बैशाख, दमक । [caption id="attachment_31047" align="aligncenter" width="1284"] तिरतिरे धाराबाट पानी बोक्दै रञ्जना ।[/caption] तिरतिरे धाराको पानी थापेर बोक्नुको...

इलाम, बिराटनगर र झिलझिले मेजर टंक राई स्मृति भेट्रान कपको दोस्रो चरणमा

९ बैशाख, दमक । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ को शनिबारको...

जीवन विकास स्वयमसेवक दिवसको अवसरमा सरसफाइ साथै डस्टबिन वितरण

सजन राई ।  माङसेबुङ । जीवन विकास स्वयमसेवक दिवसको अवसरमा सरसफाइ गर्नुका साथै डस्टबिन वितरण गरिएको छ । जीवन विकास...

जसपाले प्रतिनिधि निर्वाचन निर्देशिका तयारीको जिम्मा दियो लालबाबुलाई

३ बैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पार्टीको राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि प्रतिनिधि निर्वाचन निर्देशिका तयार गर्न...

छैठौँ मेजर टङ्क राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुँदै

३ बैशाख, दमक । छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ ।...

बिर्तामोडको अदुवा पुल नजिकै एक महिला मृत फेला

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका– ४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका...