सेवा प्रभावकारी बनाउन शाखा कार्यालय समेत सञ्चालन गर्दै माङसेबुङ गापा

१७ पुष, माङसेबुङ । आम मानिसले दैनिक प्राप्त गर्ने सरकारी सेवालाई थप प्रभावकारी बनाउन माङसेबुङ गाउँपलिकाले वडा कार्यालयको सेवालाई समेतविस्तार...

जसपाले डाक्यो केन्द्रीय कार्यकारिणी बैठक

१४ पुष, दमक । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ । पुष्पकमल दाहाल...

बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप

१३ पुष,  दमक । प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ । प्रतियोगिताको फाइनलमा...

बिवाइएससी मिन्नेसोटा र सह्लेश सिरहा जय हुँमागाई गोल्ड कपको फाइनलमा

१२ पुष, दमक । [caption id="attachment_27227" align="aligncenter" width="1157"] फोटो गोल नेपालको अफिसियल साइटबाट साभार गरिएको ।[/caption] बिवाईएससी मिन्नेसोटा अमेरिका दमक ३ बेलडाँगीमा ...

‘याद’ को म्यूजिक भिडियो सार्वजनिक

११ पुष,दमक । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा रहेको ‘याद’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार झापाको दमकस्थित...

विदेशी पाहुना क्यामरुनलाई पाखा लगाउँदै सह्लेश सिरहा फाइनल प्रवेश

१० पुष, दमक । विदेशी टोली एभनिर फुटबल क्लब क्यामरुनलाई १-० गोलले पाखा लगाउँदै सह्लेश युवा क्लब सिरहा झापाको दमक...

पुकदाले फेरि गरे चमत्कार, तेस्रो पटक प्रम बन्दै

१० पुष,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्...

एअनेशि संगठनको माङसेबुङ भेला सम्पन्न

९ पुष,माङसेबुङ/ईलाम । नेकपा माओवादि केन्द्र जनवर्गिय संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन माङसेबुङको तेस्रो विस्तारित बैठक शनिवार सम्पन्न भएको...

आयोजक बीवाईएससी अमेरिका अन्तिम चारमा

९ पुष, दमक । आयोजक बीवाईएससी अमेरिका झापाको दमक ३ बेलडाँगीमा जारी आमन्तृतजय हुँमागाई स्मृति गोल्ड कप फchaaramप्रतियोगिताको सेमीफाइनल प्रवेश...