adv

जसपा दाहाल नेतृत्वको सरकारमा तत्काल नजाने

१९ पुष,  काठमाडौं

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकार बाहिरै बसेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको

मंगलबार सम्पन्न पार्टीको दुई दिने राजनीतिक समिति बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको जसपा प्रवक्ता मनिससुमनले जानकारी दिएका हुन्

दाहाल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर शक्ति बाँडफाँटको आधारमा मात्रै सरकारमा जान सकिने अन्यथा बाहिरैबसेर समर्थन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको प्रवक्ता सुमनले बताए

निर्वाचनले खुम्चिएको जसपाले शक्ति वृद्धिको लागि राजनीतिक मुद्दा विचार मिल्ने विभिन्न दलसँग पार्टी एकता गर्न कार्यकारिणीसमिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा सदस्यीय वार्ता समिति पनि गठन गरेको

समितिका सदस्यहरुमा रकम चेम्जोङ गोविन्द चौधरी छन्

त्यस्तै बैठकले गत मंसिर गते सम्पन्न निर्वाचनमा पार्टी निर्णयविरुद्ध लाग्ने अन्तर्घात गर्नेहरुलाई कारबाहीको सिफारिस गर्नकार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा सदस्यीय समिति गठन गरिएको

समितिले छानविन गरी आगामी माघ मसान्तभित्र प्रतिवेदन बुझाउने बताइएको

राजनीतिक समिति बैठकले पार्टीको विधान अधिवेशनका लागि विधान मस्यौदा गर्न केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमाविधान मस्यौदा समिति गठन गरेको

समितिका सदस्यहरुमा रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, शिवलाल थापा, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर भगवती सुवेदी सदस्य छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु