दल दर्ताको समय आज समाप्त हुँदै, निर्वाचनको तीव्र तयारीमा आयोग

३१ साउन, दमक । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा (संघीय संसद्) र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकेसँगै...

प्रदेश १ मा स्टाफ कलेज बनाउने विधेयक प्रमाणित

३० साउन, विराटनगर । [caption id="attachment_25981" align="alignnone" width="2048"] सोमबार विधेयक प्रमाणीकरणपछि निर्णय पुस्तिकामा हस्ताक्षर गर्दै प्रदेश प्रमुख खापुङ । तस्वीर...

२३औं स्थापना दिवसमा फोनिज प्रदेश १ को बृहत् कार्यक्रम

२९ साउन, धनकुटा । [caption id="attachment_25975" align="alignnone" width="1940"] शनिबार धनकुटास्थित फोनिज प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा नगर समृद्धिका...

फोनिजको २३औं स्थापना दिवसमा तीन पत्रकार पुरस्कृत

शिवाकोटीलाई डिकमान पत्रकारिता पुरस्कार २७ साउन, विर्तामोड । [caption id="attachment_25970" align="aligncenter" width="1734"] स्वर्गीय डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता...

माङसेबुङले गर्यो चौहानलाई स्वागत र सुवेदीलाई बिदाइ

२६ साउन, दमक । इलामको माङसेबुङ गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलाई स्वागत र इलामको चुलाचुली गाउँपालिकामा...

बिहीबार ५ जना कोरोना संक्रमितको मृत्यु, ८ सय १५ मा संक्रमण

२६ साउन, दमक । नेपालमा बिहीबार थप ५ जना कोरोना संक्रपमितको ज्यान गएको छ । देशभर कोरोना संक्रमितको संख्या बढ्दै...

प्रदेश प्रमुख खापुङबाट लाइफलाइन अस्पताल अवलोकन

२५ साउन, दमक । [caption id="attachment_25960" align="aligncenter" width="2048"] दमकस्थित लाइफलाइन अस्पतालको अवलोकनका क्रममा प्रदेश प्रमुख खापुङ अस्पतालका सञ्चालक र कर्मचारीहरुसँग...

फोनिज अवार्डबाट चार जना पत्रकार पुरस्कृत हुँदै, मातृभाषा पत्रकारिता सम्मान बुङ्वाखालाई

२५ साउन, दमक । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज...

डिकमान बिरही वर्ष उत्कृस्ट पत्रकारिता पुरस्कार शिवाकोटीलाई ,उदयीमान बिष्णु र गंगा लाई

बिर्तामोड,२४ साउन । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृती बर्ष उत्कृस्ट पत्रकारिता...