प्रदेश नम्बर १ नै खारेज गर्न पालुङ्वा समूहको माग

१७ साउन, दमक । [caption id="attachment_25863" align="aligncenter" width="1793"] मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघीय लिम्बुवान पार्टीका अध्यक्ष...

मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

१७ साउन, दमक । प्रदेश नम्बर १ प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमित भएका छन् । मुख्यमन्त्री राईसहित तीन...

सरकारले सहमति तोडे हातमा दही जमाएर बस्दैनौं : विप्लव

१६ साउन, दमक । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुसँग भएको तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर...

भट्टराईको कम्जोरी निजी महत्त्वका विषय : अशोक राई

१६ साउन, दमक । जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले पार्टीबाट अलग भएका नेता डा. बाबुराम...

जेम्स विद्यालय र ध्रुवताराबीच छात्रावृत्ति सम्झौता

१६ साउन, दमक । [caption id="attachment_25841" align="aligncenter" width="2560"] सोमबार सम्पन्न जेम्स विद्यालय र ध्रुवतारा स्पोर्टिङ क्लवबीच भएको सझौता कार्यक्रम ।[/caption]...

जसपा दमक अध्यक्षमा पुनः दाहाल, भट्टराईसहित २० जना पदमुक्त

१५ साउन, दमक । [caption id="attachment_25832" align="aligncenter" width="1284"] आइतबार जसपा दमक नगर समितिले पत्रकार मञ्चको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

आदिवासी जनजाति महासंघ उर्लाबारीमा समशेर लिम्बू सर्वसम्मत

१५ साउन, दमक । [caption id="attachment_25828" align="aligncenter" width="2045"] शनिबार उर्लाबारी उद्योग बाणिज्य संघमा सम्पन्न पदस्थापन कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङसहित...

गुटबन्दीबाट पार्टी जोगएँ : ओली

दमक, १५ साउन । कार्यकर्ताको सहयोगमा माधव, प्रचण्डहरुको गुठबन्दीबाट नेकपा एमाले पार्टीलाई बचाउन सफल भएको एमाले अध्यक्ष केपी ओलीले बताएकाछन् ।...