मेची अभियानद्वारा मुख्यमन्त्रीलाई १ सय थान पिपिइ हस्तान्तरण

बिराटनगर, २१ चैत्र । झापाकाे काकारभिट्टामा तयार पारिएको पर्सनल प्रोटेक्टीभ सामग्री अर्थात पिपिइ एक सय थान प्रदेश नं. १ का...

लकडाउन प्रभाव : संकटमा परेका डेरा गरी बस्ने विद्यार्थीहरूका लागि सहयाेग

दमक, २१ चैत्र । विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण नेपाल सरकारले लकडाउन घाेषणा गरेकाे छ । भाइरस संक्रमण...

पाेखरामा हालसम्म काेराेना पाेजेटिभ भेटिएकाे छैन –स्वास्थ्य मन्त्रालय

काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको...

भाेलि २२ गतेदेखि चुलाचुली गाउँपालिकाले राहत बाड्ने

चुलाचुली, २१ चैत्र । विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे प्रभाव सबैतिर बढिरहेकाे छ। जसमा पनि निम्न...

रोटरी क्लब अफ विर्तामोडद्वारा १ लाख १ हजार विर्तामोड नगरपालिकालाई

विर्तामाेड, २१ चैत्र । रोटरी क्लब अफ बिर्तामोडले सामाजिक संघसंस्था, क्लबका पदाधिकारीहरू र सदस्यहरूबाट संकलित एक लाख एक हजार रूपैंया...

नेपालमा थप एक जना कोरोना सक्रंमित भेटियाे

काठमाडौं । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा...

काेराेनाका कारण फ्रान्समा एकै दिन १ हजार ३५५ जनाकाे मृत्यु

हरप्रहर व्यूराे । विश्वमा माहामारिकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे संक्रमणका कारण पछिल्लाे २४ घण्टामा मात्र फ्रान्समा एक...

कोरोना भाइरस विरूद्धको खोपको सफल परीक्षण भएको दावी

एजेन्सी । कोरोना भाइरस विरूद्धको खोप पत्ता लागेको दावी गरेको छ । अमेरिकी अनुसन्धानकर्ताले कोरोना भाइरसविरुद्धको खोपको सफल परीक्षण गरेको...

सीमा क्षेत्रमा अलपत्र नागरिकहरूलाई नेपाल प्रवेश गराउ : राप्रपा-अध्यक्ष पशुपतिशमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष पशुपतिशमशेर राणाले क्वारेन्टयन लगायत स्वास्थ्यसम्बन्धी सम्पूर्ण प्रोटोकल पूरा गरेर सीमा क्षेत्रमा अलपत्र नागरिकहरूलाई...