adv

कोरोनाबाट बच्न चार नायिकाको चार सुझाव (भिडियाे सहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या नेपालमा पनि बढ्दो छ । संक्रमितको संख्या बढेसँगै सरकाले सतर्कता समेत बढाएको छ । साथै विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत सावधानी अपनाउन विभिन्न माध्यमबाट अनुरोध गरिरहेका छन् ।

दुनियाँ कोरोबाट आक्रान्त रहेकाले आतिनेभन्दा पनि सुरक्षित रहने समय आएको भन्दै नायिकाहरुले पनि सामाजिक संजालमार्फत सुरक्षित रहन आग्रह गरेका छन् । नायिका केकी अधिकारी, रीमा विश्वकर्मा, नम्रता श्रेष्ठ, ऋचा शर्मा लगायतले लकडाउन पालन गर्दै सुरक्षित रहन आग्रह गरेका छन् । अहिलेसम्म लाकडाउन पालन गर्नु नै कोरोनाको एक मात्र उपचार रहेको नायिकाहरुको धारणा रहेको छ ।
नायिकाहरुको अनुरोध सन्देशः

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु