adv

काेराेनाबाट बच्न वरिष्ट कलाकारहरूकाे सुझाव (भिडियाे सहित)


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या नेपालमा पनि बढ्दो छ । संक्रमितको संख्या बढेसँगै सरकाले सतर्कता समेत बढाएको छ । साथै विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत सावधानी अपनाउन विभिन्न माध्यमबाट अनुरोध गरिरहेका छन् ।

नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारले पनि कोरोेनाबाट बच्न विभिन्न उपायहरु अपनाउन सुझाव दिने गरेका छन् । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकारहरुले सामाजिक संजालमार्फत सुरक्षित रहन आग्रह गरेका हुन । वरिष्ठ कलाकार हरीवंश आचार्य, राजेश हमाल, सन्तोष पन्त, मनोज गजुरेल लगायतले कोरोना लाग्नबाट बच्न अपनाउनुपर्ने सुरक्षा उपायहरु संजालमार्फत सुझाएका छन् ।
वरिष्ठ कलाकारहरुको अनुरोध सन्देशः

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु