आज अन्तर्राष्ट्रिय नारी दिवस, विविध कार्यक्रम गरेर मनाइँदै

दमक, २४ फागुन । आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर तथा नेपालका पनि विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरी...

फोनिज लुम्बिनी प्रदेशमा गुरुङ

रूपन्देही, १८ फागुन । [caption id="attachment_23946" align="aligncenter" width="1536"]  फोनिज लुम्बिनी प्रदेशका नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरु ।[/caption] नेपाल आदिबासी जनजाति...

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

दमक, ९ फागुन । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९...

भूमिगत समूहको नाउँमा आतंक मच्चाउने गिरोहका ९ जना पक्राउ

दमक, ६ फागुन । [caption id="attachment_23810" align="alignnone" width="900"] बम जस्तो वस्तु राखेर आतंक मच्चाउने र चन्दा असुल्ने गिरोहलाई पक्राउ गरी...

फोनिज महाधिवेशन चैत ६ र ७ लाई सारियो

दमक, ३ फागुन । [caption id="attachment_23763" align="aligncenter" width="1280"] फोनिज ७औं संघीय महाधिवेशनको लोगो ।[/caption] नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को...

ताप्लेजुङकी कोरोना संक्रमित महिलाको मृत्यु

मोरङ ,२५ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। मंगलबार बिहान ताप्लेजुङ...

त्रिविले फागुन १ गतेदेखि परीक्षा सञ्चालन गर्ने

दमक, १९ माघ । [caption id="attachment_23617" align="aligncenter" width="1200"] त्रिभुवन विश्वविद्यालय ।[/caption] कोरोनाका कारण स्थगित परीक्षा आउँदो फागुन १ गतेबाट सञ्चालन...

फागुन ६ गतेदेखि सिटिइभीटीका परीक्षा हुँदै

दमक, १९ माघ । [caption id="attachment_23613" align="aligncenter" width="900"] सिटीइभीटीको कार्यालय ।[/caption] प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोरोना...