बाहुनडाँगी जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,४० जनाले गरे रक्तदान

मेचीनगर,२६ भदौ  | बाहुनडाँगी जेसीजको आयोजना र नेपाल रेडक्रस सोसाईटि भद्रपुर शाखाको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ...

दमकमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितहरु ७ बर्षीय बालक देखि १०६ बर्षीय बृद्धसम्म

दमक,२६ भदौ । झापाको दमकमा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४...

नेपालमा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि,९७२ जना डिस्चार्ज भए

झापा,२६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।...

झापामा आज शुक्रबार थप १४ जनामा  कोरोना संक्रमण पुष्टि

दमक,२६ भदौ । झापामा आज शुक्रबार थप  १४ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल...

झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस

झापा,२६ भदौ । झापामा पाँच रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएकाे छ। बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु...

विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पुर्‍याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।...

प्रदेश न १ सहित अन्य ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डाै । आज प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

छथर गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

तेह्रथुम । छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । गाउँपालिकाले एकल पुरुषको तथ्यांक संकलन गरी वार्षिक...

मृगौला पिडित १७ बर्षीय आरिस्ताको जीवन बचाउन सहयोगको अपिल

झापा । दुबै मृगौलाले काम गर्न छाडेपछि गम्भीर स्वास्थ्य संकटमा परेकी मेचीनगर ९ फारम टोल निवासी अरिस्ता परियारको जीवन बचाई...