भारतलाई हराउदै बंगलादेश सेमिफाइनल प्रवेश- साफ च्याम्पियनसिप

कात्तिक ७, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह 'ए'को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ...

रोलिङ च्यालेन्ज कप : सम्राट स्पार्टिङको शानदार जित

मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको...

साफमा नेपालको फराकिलो जित, माल्दिभ्स निरीह

कात्तिक ५, काठमाडौँ  । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार नेपालले माल्दिभ्समाथि ११–० को गोल अन्तरकोफराकिलो जित निकालेको छ ।...

रोलिङ च्यालेन्ज कप : मानेभञ्ज्याङ अन्तिम चारमा

मेचीनगर । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ ।...

महिला साफमा बङ्गलादेश र पाकिस्तानको बराबरी

कात्तिक ४, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा साबिक विजेता बंगलादेशलेपाकिस्तानसँग १–१ बराबरी खेलेको छ...

अमेरिकालाई हराउदै नेपालले एक खेल अगावै सिरिजमाथि कब्जा

कात्तिक ३, काठमाडौं । दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले तीन खेलकोशृंखला एकअघि अगावै...

रोलिङ च्यालेन्जकपमा आयोजकको शानदार सुरुवात

मेचीनगर। आयोजक रोलिङ क्लबले धुलाबारीमा हिजोबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ...

साफमा नेपाललाई बराबरीमा रोक्दै भुटानले रच्यो इतिहास

कात्तिक २, काठमाडौं । जारी महिला साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग रोकिएको छ । शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह (बी)को...

माल्दिभ्सलाई हराउदै श्रीलंकाको सुखद सुरुवात

कात्तिक २, काठमाडौं । श्रीलंकाले साफ महिला च्याम्पियनसिपको दोस्रो दिनको खेलमा विजयी हुदै सुखद सुरुआत गरेको छ । शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ...

साफ महिला च्याम्पियनसिपमा भारतको सहज जित

कात्तिक १, काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले सहज जित निकालेको छ । पाँचपल्टको विजेता तथा उपाधिदाबेदार मानिएको भारतले चिरप्रतिद्वन्द्वी...