adv

साफमा नेपाललाई बराबरीमा रोक्दै भुटानले रच्यो इतिहास

कात्तिक , काठमाडौं जारी महिला साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग रोकिएको

शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह (बी)को दोस्रो खेलमा नेपालले दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दागोल रहित बराबरीमा रोकिन पुग्यो

नेपालसँगको अघिल्लो पटकको भेटमा भुटान निरीह बनेको थियो तर ५औं खेलमा नेपाललाई बराबरीमा रोक्दै भुटानले नयाँ इतिहासरचेको

नेपालले समूह चरणको खेल २१ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंका विरुद्ध २४ अक्टोबरमा खेल्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु