adv

साफमा नेपाललाई बराबरीमा रोक्दै भुटानले रच्यो इतिहास

कात्तिक २, काठमाडौं । जारी महिला साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग रोकिएको छ ।

शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह (बी)को दोस्रो खेलमा नेपालले दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दागोल रहित बराबरीमा रोकिन पुग्यो ।

नेपालसँगको अघिल्लो ४ पटकको भेटमा भुटान निरीह बनेको थियो । तर ५औं खेलमा नेपाललाई बराबरीमा रोक्दै भुटानले नयाँ इतिहासरचेको छ ।

नेपालले समूह चरणको खेल २१ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंका विरुद्ध २४ अक्टोबरमा खेल्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु