विदेशी पाहुना क्यामरुनलाई पाखा लगाउँदै सह्लेश सिरहा फाइनल प्रवेश

१० पुष, दमक । विदेशी टोली एभनिर फुटबल क्लब क्यामरुनलाई १-० गोलले पाखा लगाउँदै सह्लेश युवा क्लब सिरहा झापाको दमक...

पुकदाले फेरि गरे चमत्कार, तेस्रो पटक प्रम बन्दै

१० पुष,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्...

एअनेशि संगठनको माङसेबुङ भेला सम्पन्न

९ पुष,माङसेबुङ/ईलाम । नेकपा माओवादि केन्द्र जनवर्गिय संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन माङसेबुङको तेस्रो विस्तारित बैठक शनिवार सम्पन्न भएको...

आयोजक बीवाईएससी अमेरिका अन्तिम चारमा

९ पुष, दमक । आयोजक बीवाईएससी अमेरिका झापाको दमक ३ बेलडाँगीमा जारी आमन्तृतजय हुँमागाई स्मृति गोल्ड कप फchaaramप्रतियोगिताको सेमीफाइनल प्रवेश...

पहुना टोली क्यामरुन घरेलु टोली बेलडाँगी माथि हावी

५-० गोल अन्तरले क्यामरुन हावी ८ पुष, दमक । बेलडाँगी युवा क्लब दमकलाई फराकिलो गोल अन्तरले पाखा लगाउँदै एभनीरफुटबल क्लब...

‘ द भ्वाइस अफ नेपालको’को चौथो सिजनको ग्रान्ड फिनाले आज

८ पुष,काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको ग्रान्ड फिनाले आज (शुक्रबार) हुदैछ । बेलुका हुने...

भद्रपुर झापा गोल्ड कप फागुन अन्तिम सातादेखी

७ पुष,भद्रपुर। भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ ।अखिल नेपाल...

क्रिसमस डे (येशु ख्रीष्टको जन्मोत्सव) का अवसरमा शुभकामना आदनप्रदान

७ पुष, दमक । झापाको दमकमा बुधबार इसाई धर्मावलम्बीहरुलेतथासम्मान कार्यक्रम सम्पन्न गरेका छन् । येशु ख्रीष्टको शुभजन्मोत्सवमा दमक नगर इसाई...