adv

पुकदाले फेरि गरे चमत्कार, तेस्रो पटक प्रम बन्दै

१० पुष,  काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् रातारात राजनीतिक समिकरण बदल्न सत्ताको बागडोर सम्हाल्न माहिर खेलाडी दाहालले यस पटक पनि उसैगरि आफू सत्तामाउक्लने प्रपन्च मिलाए

आइतबार माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूसँग विभिन्न दलका सय ६६ सांसदको समर्थन रहेको दावीसहित राष्ट्रपतिविद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री नियुक्तिको लागि दावी पेश गरेका हुन्

आफ्नो दल माओवादीका सहित उनले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमतपार्टी राष्ट्रिय उन्मुक्ति पार्टीका संसदहरुको समर्थन पेश गरेका छन्

प्रकृयले पूर्णता पएसँगै भोलि हुने औपचारिक सपथपछि दहाल तेस्रो कार्यकालका लागि मुलुकको प्रधानमन्त्री बन्ने छन्

निर्वाचन परिणामले कुनै एउटा दलको बहुमत प्राप्त नभैसकेपछि राष्ट्रपतिले आज आइतबार बेलुकी बजेसम्ममा सरकार गठनकालागि दाबी पेश गर्न संविधानको धारा ६५ को () अनुसार आह्वान गरेकी थिइन्

आफूले प्रधानमन्त्री नपाउने भएपछि यसअघि दाहालले कांग्रेस, नेकपा (एस) सहितको गठबन्धन छाडेर एमाले अध्यक्ष केपी शर्माओलीसँग पदीय भागबण्डा गरेका थिए

जस अनुसार दाहाल आधा कार्यकाल प्रधानमन्त्री हुनेछन् भने बाँकी आधा कार्यकाल एमालेले प्रधानमन्त्री पाउनेछ

त्यस्तै राष्ट्रपति पद एमालेलाई दिन दाहाल तयार भएका छन् भने सभामुख पदको हकमा भने प्रम पदकै शर्त लागू हुने दाहालओलीसम्झौता

यद्यपि भोलि सपथ लिँदैगरेका दाहालले एमाले अन्य दलहरुसँग भावी मन्त्री मण्डलबारे छलफल गरिनसकेको माओवादी स्रोतकोभनाइ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु