adv

पहुना टोली क्यामरुन घरेलु टोली बेलडाँगी माथि हावी

गोल अन्तरले क्यामरुन हावी

पुष, दमक

बेलडाँगी युवा क्लब दमकलाई फराकिलो गोल अन्तरले पाखा लगाउँदै एभनीरफुटबल क्लब क्यामरुन झापाको दमक स्थित बेलडाँगीमा जारी आमन्तृत जयहुँमागाई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको

खेल सुरु भएको मिनेटमै एभनीर फुटबल क्लब क्यामरुनका जर्सी नम्बर ३४ कागिनीले गोलको खाता खोल्दै टिमलाई अग्रता दिएका थिए

खेलको १७ औँ मिनेटमा क्यामरुनका जर्सी नम्बर तिम्बा तिम्बाले दोस्रो गोल गरेभने पहिलो हाफको २७ मिनेटमै जर्सी नम्बर २२ का स्टेफनले तेस्रो गोल गर्दैटीमको अग्रता तेब्बर पारेका थिए उनी शुक्रबारको खेलको मेन अफ दी म्याचभए

त्यसैगरी खेलको दोस्रो हाफमा बेलडाँगीले केही सन्तुलित खेले पनि थप दुई गोलखान पुग्दा को फराकिलो गोल अन्तरले पाहुना टोली क्यामरुन शानदारजितका साथ सेमीफाइनल पुगेको हो फराकिलो जित दिलाउन क्यामरुनकाजर्सी नम्बर ११ का सङले क्रमश: ७८ ७९ औं मिनेटमा गोल गरेका थिए

प्रतियोगिता अन्तरगत उनी अहिलेसम्मकै उच्च गोलकर्ता हुन्

यस अघि बुधबार बिहीबारको खेलमा टाई ब्रेकरबाट कठिन जित निकाल्दैसह्लेश युवा क्लब सिराहा शान्तिनगर फुटबल क्लब सुनसरी सेमीफाइनलपुगिसकेका छन्

शुक्रबारको शानदार जितसँगै क्यामरुनले सह्लेश सिरहासँग सेमीफाइनल भिडन्तपक्का गरेको

प्रतियोगिता अन्तरगत भोलि शनिबार पहिलो चरणको अन्तिम खेल भारतदार्जिलिङको युके फुटबल क्लब अमेरिकाको बिवाईएससी मिन्नेसोटाबीच हुनेआयोजक जय हुँमागाई स्मृति फाउण्डेसनका अध्यक्ष शिव हुँमागाईले जानकारीदिएका छन्

भोलि शनिबार हुने खेलका विजेताले शान्तिनगर सुनसरीसँग सेमीफाइनल माभिड्ने

प्रतियोगिताका विजेताले नगद लाख, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछ भनेउपविजेतले नगद लाख सहित पुरस्कार प्राप्त गर्ने

उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता उत्कृष्ट गोल किपरले जनही २५ हजारसहितपुरस्कार प्राप्त गर्ने छन् भने प्रत्येक खेलका मेन अफ दी म्याचले नगद हजारपुरस्कार प्राप्त गर्ने छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु