डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित तीन जना पत्रकार तथा प्रमुख अतिथि र बिसेस अतिथि  बिर्तामोड,१ भदौ । प्रेस सेन्टर...

आजबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध !

१ भदौ, दमक । सरकारले आज बुधबार (भदौ १) बाट लागू हुनेगरी ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध...

भारत फिफाको निलम्बनमा परेपछि यू १७ महिला विश्वकप अन्योलमा

३१ साउन, दमक । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सोमबार भारतलाई प्रतिवन्ध लगाएपछि यू १७ महिला विश्वकप प्रतियोगिता नहुने भएको छ...

दल दर्ताको समय आज समाप्त हुँदै, निर्वाचनको तीव्र तयारीमा आयोग

३१ साउन, दमक । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा (संघीय संसद्) र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकेसँगै...

प्रदेश १ मा स्टाफ कलेज बनाउने विधेयक प्रमाणित

३० साउन, विराटनगर । [caption id="attachment_25981" align="alignnone" width="2048"] सोमबार विधेयक प्रमाणीकरणपछि निर्णय पुस्तिकामा हस्ताक्षर गर्दै प्रदेश प्रमुख खापुङ । तस्वीर...

२३औं स्थापना दिवसमा फोनिज प्रदेश १ को बृहत् कार्यक्रम

२९ साउन, धनकुटा । [caption id="attachment_25975" align="alignnone" width="1940"] शनिबार धनकुटास्थित फोनिज प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा नगर समृद्धिका...

फोनिजको २३औं स्थापना दिवसमा तीन पत्रकार पुरस्कृत

शिवाकोटीलाई डिकमान पत्रकारिता पुरस्कार २७ साउन, विर्तामोड । [caption id="attachment_25970" align="aligncenter" width="1734"] स्वर्गीय डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता...

माङसेबुङले गर्यो चौहानलाई स्वागत र सुवेदीलाई बिदाइ

२६ साउन, दमक । इलामको माङसेबुङ गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलाई स्वागत र इलामको चुलाचुली गाउँपालिकामा...