खोला सौन्दर्यकरणमा दमक नगरपालिकाले नेतृत्व गर्ने

७ असोज, दमक । दमक नगरभित्रका खोलानालालाई व्यवस्थित र सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको रूपमा विकास गर्न दमक नगरपलिकाले नेतृत्व गर्ने भएको...

शिविरका ५० जना अशक्तलाई युजीएसएको सहयोग

६ असोज, दमक । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए) को सहयोगमा झापाको दमक ३ स्थित बेलडाँगीका अशक्त भुटानी शरणार्थी...

महिला मुक्ति अभियानद्वारा चार जना महिलालाई सिलाई गर्ने मेसिन प्रदान

बिर्तामोड,२ असोज । महिला मुक्ति अभियान झापाले चार जना महिलालाई सिलाई गर्ने मेसिन प्रदान गरेको छ । आईतबार बिर्तामोड स्थित...

क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने

राईइज किंग राजेशपायल राई र एकदेव लिम्बूले प्रस्तुति दिँदै ३१ भदौ, दमक । [caption id="attachment_26306" align="alignnone" width="1905"] शुक्रबार पत्रकार मञ्च...

बाल दिवसमा कामना सेवा विकास बैंकले गर्यो हाम्रो बाल आश्रमलाई सहयोग

२९ भदौ, दमक । कामना सेवा विकास बैंक पाडाजुङी शाखाले राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार दमक २ स्थित हाम्रो बाल...

डेँगु रोग फैलन नदिन दमक नगरको लामखुट्टे नष्ट अभियान

२९ भदौ, दमक । दमक नगरपालिकाले बुधबार डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाई गर्न सचेतना...

आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोजको ध्यानाकर्षण

२१ भदौ, काठमाडौं । [caption id="attachment_26245" align="aligncenter" width="1734"] मंगलबार आदिवासी जनजाति आयोगले पुल्चोकस्थित आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोग...

फोनिजले आदिवासीका मुद्दामा निरन्तर पैरवी गर्नुपर्छ : आयोग अध्यक्ष थापामगर

२१ भदौ, दमक । [caption id="attachment_26232" align="alignnone" width="2048"] फोनिज संघीय समितिले सोमबार आदिवासीजन्य संघसंस्थाहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रमको दृश्य । फोटो...