adv

बाजेको सेकुवा कर्नर पनि गोरे सुन काण्डमा संलग्नता

सुन तस्करीको  घटना दिन दिनै झन जटिल बन्दै गइरहेको बेला उपत्यकामा १० वटा सम्म आफ्नो शाखा विस्तार गरेर नाम र दाम कमाई गरि रहेको बाजेको सेकुवा कर्नरको पनि उक्त सुन काण्डमा संलग्नता रहेको खुलासा भएको छ l अदालतको आदेसबाट १० वटा मध्ये ६ वटा शाखामा  सिलबन्दी गरिने छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिब ईश्वरराज पौडेलले बताए l

उनको बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ l भण्डारी भने फरार रहेको छ l बाजेको सेकुवाको सम्पत्ति सुद्धिकरण समेत अनुसन्धान हुने समितिले जानकारी गराएको छ l

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु