adv
adv

नवौ कोरियन भाषा (EPS-TOPIC) परिक्षाको रिजल्ट सार्बजनिक

मिति २०७५ जेष्ठ २६ र २७ गते लिइएको नवौ कोरियन भाषा (EPS-TOPIC) परिक्षामा सहभागी भएका निम्न लिखित प्रशिक्षार्थीहरु देहाय बमोजिमको क्षेत्रका लागि उत्तिर्ण भएको व्यहोरा HRD Korea बाट जानकारी प्राप्त भएको छ ।
रिजल्ट हेर्नका लागि तलको लिङ्कमा गई डाउनलोड गरेर हेर्न सक्नुहुनेछ ।

https://drive.google.com/file/d/1o7p6j67anqOYKVjEKHp14i20Y4Porf8C/

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु