adv

कालि कालि बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

 

कालि कालि बोलको म्युजिक भिडियो युट्यूव च्यानल स्टार लाईट इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको छ ।

Kali Kali

छोटो समयमा निकै चर्चामा आएको नेपाली हास्य कलाकार ईकु जस्तै देखिने चक्कु डन (यज्ञ कटुवाल), सुवास गुरुङ र दिपा लिम्बुको पहिलो म्युजिक भिडियो उर्लाबारीको होटल सिंघिममा एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । कार्यक्रममा उर्लाबारीका बुद्धिजिवी, समाजसेवी तथा चलचित्र पत्रकार संघ साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

भुपेन्द्र लिम्बु तुम्बाहाम्फेको निर्देशन÷छायांकन÷कोरियोग्राफि रहेको उक्त भिडियोमा रुद्र श्रेष्ठले संगीत गर्नु भएको छ भने अप्सन तुम्बाहाम्फेको स्वर रहेको छ ।

उक्त भिडियो पूर्वको पर्यटकिय रमणीय ठाउँहरुमा सुटिङ गरिएको म्युजिक भिडियोका निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले बताउनु भयो ।

भिडियो तल हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=OIEOmFUOzvU

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु