adv

सरकारले एकपछि अर्को सफलता चुमिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एकपछि अर्को सफलता चुमिरहेको दावी गरेका छन् ।

एकपछि अर्को नयाँ कामको थालनी गर्दै सफलता प्राप्त गरेको भन्दै उनले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता व्यक्त गडरे ।

बिहीबार नेपाल टेलिभिजनको ३४ औं वाषिर्कोत्सव तथा एचडी प्रसारण शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँनयाँ प्रविधिको विकासमा समेत जोड दिएको दावी गरे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु