adv

म निरन्तर व्यवसायीहरूकाे हितमा लागिरहे – अशिम राई

दमक, १३ झापा ।

यति बेला दमकमा उद्याेग व्यवसायीहरूमा चुनावी माहाेल बढ्दै गइरहेकाे छ ।अागामी भदाै २० गते हुने दमक उद्योग बाणिज्य सघको निर्वाचनमा नेकपा समंद्ध प्रगतिशिल समुह र नेपाली कांग्रेस सहित अन्य साना दलहरूकाे लाेकतान्त्रिक समुह भनेर दुइ समुह यतिबेला चुनावमा उत्रिएकाे छ । निर्वाचनको मिति तय भएपछि, यतिवेला उम्मेद्वारहरु व्यवसायीहरुको घरदैलोमा मतदाताहरुसँग भेटघाट र अन्तरक्रिया गर्नेक्रम तिब्र बनाएकाे छ ।

नेकपा समंद्ध प्रगतिशिल समुहबाट कार्यसमिति सदस्य पदमा दमक–४ निवासी र हाल दमक–९ चियादोकान चौकमा फर्निचर व्यवसाय सञ्चालन गरिरहेका दमकमा सामाजिक अगुवा, मिलनसार, सहयोगी, र युवाहरुबीच लोकप्रिय अशिम राईकाे समेत उम्मेद्वार रहेकाे छ । उनि यसभन्दा अघिल्लाे निर्वाचनमा समेत झिनाे मतान्तरले कार्यसमिति सदस्यमा पराजित भएका थिए । पराजित भए पनि उनि निरन्तर रूपमा व्यावसायीहरूकाे काम र हितका लागि  लागिरहे ।

उनि भन्छन म अाफु हारे पनि मेराे भुमिका हारेकाे थिएन । त्यसैले म निरन्तर व्यवसायीहरूकाे हितमा लागिरहे । उनि व्यवसायी मात्र नभएर विभिन्न सामाजिक संघ संस्थामा समेत अाफ्नाे भुमिका निभाउदै अाएका उनै अशिम राई भदाै २० गते हुने निर्वाचनमा तपाइकाे मत किन र बिजयी गराउन पर्ने कारणहरु ।

१) दमकमा लामो समयदेखी व्यवसाय सञ्चालन गर्नुहुन्छ । 
२) सामाजिक क्षेत्रमा लामो समयदेखी काम गर्नुहुन्छ ।
३) अत्यन्तैं, सहयोगी, मिलनसार, आत्मियता, अनुशासित, लगनशिल र सरल जीवनशैली भएको ।
४) युवाहरुबीच नेतृत्वदायी भुमिका खेल्न सक्ने र क्षमतवान व्यक्ति । 
५) यसअघिको निर्वाचनमा सदस्य पदमा उम्मेद्वार दिएर निर्वाचनमा सहभागी भएको ।
६) कार्य समिति सदस्य पदमा अत्यन्तै थोरै मतले पराजित हुनु भएको । 
७) व्यापार व्यवसायीको समस्यामा आफ्नो उपस्थिति देखाइरने ।
८) दमकबाट सञ्चालित हाम्रोेसरोकार अनलाईन मिडिया प्रालिका संरक्षक ।
९) सामाजिक संघसंस्थामा सक्रिय रुपमा सहभागि जनाइरहने ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु