adv

इलामकाे माङसेबुङमा आगलागि

माङसेबुङ, १५ पुष ।

माङ्सेबुङ ५ नाम्तोक्ला टोलको सुरेश आङ्देम्बेको घरमा आगोलागी भएको छ । मङ्गलबार करिब रातको २ बजेदेखि आग्लागी  भएको हो । आगो नियन्त्रण गर्न स्थानीयको सक्रियता भएपनी धनमाल जलेर नष्ट भएको स्थानीय उदयबिक्रम तुम्बापोले जानकारी दिएका छन ।

आगलागि बारे  अनुसन्धान भइरहेको छ । यथार्थ विवरण आउन बाकी छ । यदि अग्नि नियन्त्रण गरिएकोले बाक्लो बस्ती र काठे घर भएकोले अन्य घरहरु भने सुरक्षित रहेको स्थानिय किसान खजुमले जानकारी दिएका छन ।

रेडियाेमाङसेबुङबाट साभार

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु