adv

अग्नि सापकाेटा सभामुख हुने निश्चित

काठमाण्डाै, ७ माघ ।

प्रतिनिधिसभाको सभामुखका लागि १२ गते हुने चुनावका लागि नेकपाबाट मात्रै उम्मेदवारी परेको छ । नेेकपाकाे तर्फबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सापकाेटाले पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ ।

योसँगै सापकोटा सभामुख बन्ने पक्कापक्कि भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु