माङसेबुङ ।
सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा माङवा–हाङवा वितरण समारोहको अवसरमा माघ ६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ ज्यूको अमृतमय आशिर्वचनसँगै माङवा–हाङवा वितरण गरिएको छ । साँझ विश्व शान्ति तथा मानव एकताको कामना गर्दै एक लाख आठ हजार बाति बालिएको थियो।










फोटो सुसन राई

