adv

राष्ट्रियसभा निर्वाचनः नेकपा नेतृत्व गठबन्धन सबै सिटमा विजयी (सूचीसहित)

काठमाण्रढाै । राष्ट्रियसभा निर्वाचन अन्तरगत बिहीबार सम्पन्न चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको गठबन्धन सबै सिटमा विजयी भएको छ ।

१८ स्थानका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ जना विजयी भएका निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचन अन्तरगत नेकपा र राजपाबीच गठबन्धन बनेको थियो ।

विजयी उम्मेदवारहरु

प्रदेश-१

इन्दु गौतम
गोपी अछामी
देवेन्द्र दाहाल

प्रदेश-२

शेखरसिंह (राजपा)
तुलसा दाहाल
मृगेन्द्र सिंह (राजपा)
राधेश्याम पासवान

बागमती प्रदेश

गंगा बेल्वासे
डा. वेदुराम भुषाल

गण्डकी प्रदेश

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
भगवती न्यौपाने

प्रदेश-५

जगप्रसाद शर्मा ‘अपार’
गोपाल भट्टराई
बिमला घिमिरे

कर्णाली प्रदेश

माया प्रसाद शर्मा
सुमित्रा बिसी

सुदूरपश्चिम प्रदेश

तारामान स्वाँर
शारदा भट्ट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु