adv

उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा दिन लगाउने नेकपाको निर्णय

काठमाण्डौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्वाहाङ्फे राजीनामा दिन लगाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा नेकपाले उम्मेदवारी दिने भएसँगै उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको हो ।

सचिवालय बैठकले कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे भने कुनै निर्णय गरेको जानकारी दिएको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु