adv

देउकृष्ण देवानकाे निर्देशनमा ‘वर्षाै वित्याे’ म्यूजिक भिडियाे सार्वजनिक (भिडियाे सहित)

झापा । 

निर्देशक देउकृष्ण देवानकाे निर्देशनमा ‘वर्षाै वित्याे’ गीतकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ ।धनकिरण गुरूङकाे शब्द, संगीत र स्वरमा रहेकाे वर्षाै वित्याे गीतकाे म्यूजिक भिडियाेमा नरेन खड्का र अस्मिता चापागाइले अभिनय गरेका छन् । बालकलाकारमा प्रनेसा रार्इ र समिरा देवानकाे भुमिका रहेकाे छ ।

निर्मात्री अल्का गुरूङले निर्माण गरेकाे वर्षाै वित्याे गीत सुरसंगम रेकडिङ स्टुडियाेमा रेकडिङ गरिएकाे हाे भने भिडियाे OSR डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

https://www.youtube.com/watch?v=9kAwdgk7mSs

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु