adv

हङकङमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो

काठमाडौं, १३ चैत्र ।

हङकङमा एक जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । त्यहाँस्थित नेपाली महाबाणिज्य दूतावासले एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

प्राप्त जानकारी अनुसार ती नेपाली त्यहाँको एक नाइट हव लाङ्काई फोङ् बारमा कार्यरत थिए । त्यसक्रममा नेपाली नागरिकको पोजेटिभ रिपोर्ट आएको र उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको छ ।

हङकङस्थित महावाणिज्य दूतावासले बिहीबार नै विज्ञप्ति जारी गर्दै त्यहाँस्थित सम्पूर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु