हरप्रहर व्यूराे ।
विश्वमा माहामारिकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे संक्रमणका कारण पछिल्लाे २४ घण्टामा मात्र फ्रान्समा एक हजार तीन सय ५५ जनाकाे मृत्यु भएकाे छ । विश्वमा पछिल्लाे २४ घण्टामा ५ हजार ९ सय ७५ जनाकाे मृत्यु भएकाे वल्डाेमिटरमा उल्लेख गरेकाे छ ।
पछिल्लाे २४ घण्टालाई हेर्ने हाे भने अमेरिकामा ९ सय ६८ जनाकाे मृत्यु भएकाे छ । २९ हजार ८ सय ७४ जना नयाँ संक्रमित भेटिएकाे छ । काेराेना भाइरसका कारण विश्वमा ५३ हजार १ सय ६७ जनाकाे मृत्यु भइसकेकाे जनाएकाे छ ।


