adv

काेराेना कारण हालसम्म विश्वमा ९५ हजार ६ सय ९३ जनाकाे मृत्यु

हरप्रहरव्यूराे, २८ चैत्र । काेराेना भाइरसका कारण हालसम्म विश्वमा ९५ हजार ६ सय ९३ जनाकाे मृत्यु भइसकेकाे छ । वल्डाेमिटरकाे पछिल्लाे तथ्याङ्क हेर्ने हाे भने समाचार तयार पार्दासम्म १६ लाख ३ हजार ६ सय ५२ जना काेराेना संक्रमित देखिएकाे छ ।

हालसम्म काेराेना संक्रमित ३ लाख ५६ हजार ३ सय ५२ जनाले स्वास्थ्यलाभ गरिसकेकाे छ । पछिल्लाे २४ घण्टालाइ हेर्दा अमेरिकामा मात्र १ हजार ९ सय जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ ।

नेपालमा भने २ हजार ८ सय ९५ जनाकाे काेराेना जाँच गरिसकेकाे छ । जसमा ९ जना संक्रमित मध्ये १ जना पूर्ण स्वास्थ्यलाभ गरिसकेकाे छ । नेपालमा भने काेराेनाका कारण मृत्यु भएकाे छैन ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु