adv

काेराेनाका कारण भारतमा २ सय ४९ जनाकाे मृत्यु

झापा, २९ चैत्र । काेराेना भाइरस (काेभिड १९) संक्रमणका कारण भारत २ सय ४९ जनाकाे मृत्यु भइसकेकाे छ । भारतमा मात्र ७ हजार ६ सयमा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ ।

एसियामा मात्र १० हजार २ सय ३४ जनाकाे मृत्यु भइसकेकाे छ । एसिया महादेशका ४८ वटा देशहरूमा काेराेना संक्रमित देखिएकाे छ । ४८ देशमध्ये हालसम्म नेपाल सहित १० वटा देशहरूमा भने काेराेना संक्रमणका कारण मृत्यु भएकाे छैन ।

नेपाल भारतबीच खुला सिमान छ ।  लकडाउन घाेषणा गरी बाटाे पुरै बन्द गरिए पनि मान्छे हिडेर अावतजावत गर्नै सयाै बाटाहरू छन् । काेराेनाबाट भारतमा जति संक्रमण बढ्छ त्यति नै नेपालमा खतरा छ भनि विज्ञहरू बताइरहेका छन् । तसर्थ लकडाउनलाइ सबैले अनुशासित भइ पालना गर्नु पर्ने देखिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु