काठमाडौं : कोरोना (कोभिड १९) को नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउन (बन्दाबन्दी) बाट प्रभावित इलामबासीहरुका लागि राहत तथा सहयोग गर्न एक समिति गठन भएको छ ।
जिल्ला समन्वय समिति इलामको आयोजनामा सबै स्थानीय तहको संयुक्त समन्वय बैठकले जिल्लामा कोराना फैलन नदिन हाललाई जो जुन ठाउँमा छन् त्यसै ठाउँमा आवश्यक राहत तथा सहयोग गर्ने निर्णय गरेपछि समिति गठन भएको हो ।

विभिन्न सामाजिक संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै राधेश्याम लेकालीको संयोजकत्वमा ४१ सदस्यीय काठमाडौं उपत्यका कोरोना (कोभिड १९) राहत तथा सहयोग समिति, इलाम गठन गरिएको हो ।
सो समितिले आवश्यक सहयोगका लागि वर्तमान चुनौतीपूर्ण घडीमा सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल गरेको छ ।
समितिले बन्दाबन्दीका कारण समस्यामा परेका असंगठित मजदुर, विपन्न, असक्त र कठिन अवस्थामा रहेका इलामेलीहरुले सम्बन्धित गाउँपालिका र नगरपालिकाका समितिका सदस्यहरुसँग सम्पर्क र समन्वय गर्न पनि अनुरोध गरेको छ ।
यस्तो छ, राहत तथा सहयोग समिति :
१. संयोजक : राधेश्याम लेकाली इलाम नगरपालिका – ९८५१०५९३५४
२. सदस्य : श्विष्णु निष्ठुरी इलाम नगरपालिका – ९८५१०१७१०६
३. सदस्य : लोकनाथ सुवेदी फाकफोथुम गाउँपालिका – ९८५१०५७५०९
४. सदस्य : विष्णु घिमिरे माईजोगमाई गाउँपालिका – ९८५१०६७७७२
५. सदस्य : रविन्द्र भट्टराई इलाम नगरपालिका – ९८५१००१५७७
६. सदस्य : नन्दु उप्रेती इलाम नगरपालिका – ९८४१५३१८२८
७. सदस्य : वुद्धि खनाल फाकफोथुम गाउँपालिका – ९८५११९९९७८
८. सदस्य : डम्वर पहाडी इलाम नगरपालिका – ९८४९१९०३४५
९. सदस्य : अर्जुन भट्टराई इलाम नगरपालिका – ९८५१२२६९२५
१०. सदस्य : केवी वान्तवा फाकफोकथुम गाउँपालिका – ९८५१०६५५४८
११. सदस्य : डिल्ली गौतम देउमाई नगरपालिका – ९८५१०११०१९
१२. सदस्य : दीपक गौतम देउमाई नगरपालिका – ९८५१०४१५५४
१३. सदस्य : माधव चौलागाई देउमाई नगरपालिका – ९८४१४२९०४८
१४. सदस्य : इश्वर श्रेष्ठ इलाम नगरपालिका – ९८४१४१४७४७
१५. सदस्य : कला राई सूर्योदय नगरपालिका – ९८५११७७७२५
१६. सदस्य : तुलसी बस्नेत सन्दकपुर गाउँपालिका – ९८४१३५२३७१
१७. सदस्य : कृष्ण भट्टराई सूर्योदय नगरपालिका – ९८५११६४७३०
१८. सदस्य : कृष्ण काफले चुलाचुली गाउँपालिका – ९८५१०८०८२१
१९. सदस्य : मोहन भत्तराज इलाम नगरपालिका – ९८४१४०१३९९
२०. सदस्य : बसन्त खान इलाम नगरपालिका – ९८४१७२०४८९
२१. सदस्य : भोजमान लामगादे रोङ गाउँपालिका – ९८४१३४८७६५
२२. सदस्य : दलबहादुर योञ्जन रोङ गाउँपालिका – ९८६९३२७०२१
२३. सदस्य : अम्विका खनाल सन्दकपुर गाउँपालिका – ९८५१०७९८१६
२४. सदस्य : मौसम खनाल देउमाई नगरपालिका – ९८५१०८१०३१
२५. सदस्य : संजिव राई देउमाई नगरपालिका – ९८५१०२५२६६
२६. सदस्य : गुरुभक्त भण्डारी फाकफोकथुम गाउँपालिका – ९८५१०८१०६३
२७. सदस्य : सरोज आले फाकफोकथुम गाउँपालिका – ९८५११७०८३५
२८. सदस्य : हरी भण्डारी फाकफोकथुम गाउँपालिका – ९८५११९७६८४
२९. सदस्य : ध्रुब प्रसाई इलाम नगरपालिका – ९८४१६०२९२६
३० सदस्य : तिलक अर्याल सूर्योदय नगरपालिका – ९८५११९६८६२
३१. सदस्य : किशोर पोखरेल चुलाचुली गाउँपालिका – ९८५१०२०४१७
३२. सदस्य : मोहन थेवे माईजोगमाई गाउँपालिका – ९८५११२८९२२
३३. सदस्य : विनोद खतिवडा माईजोगमाई – ९८५१०४४८०१
३४. सदस्य : यादव धिताल माई नगरपालिका – ९८५१०४३५२५
३५. सदस्य : सुवास दुलाल माई नगरपालिका – ९८४९१४२१४१
३६. सदस्य : प्रेम गुरुङ सन्दकपुर गाउँपालिका – ९८४११४०१०४
३७. सदस्य : मीना गुरुङ इनपा – ९८५१०३३६३९
३८. सदस्य : सचित राई माङसेवुङ गाउँपालिका – ९८५११७७०२९
३९. सदस्य : गोविन्द इदिगो माङसेबुङ गाउँपालिका – ९८४१५२९१७३
४०. सदस्य : कमल श्रेष्ठ देउमाई नगरपालिका -९८५११६६१२४
४१. सदस्य : दोर्ण दुलाल इलाम नगरपालिका – ९८५१०५०४५६

