
काठमाडौं, १४ बैशाख । दिउँसो दुई बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक सरेको छ । का लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठक बेलुका ५ बजेसम्मका लागि सारिएको हो ।

आजको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ । लकडाउन एक हप्ता लम्ब्याउने सरकारको तयारी रहेको छ ।

