adv

झापामा थप एक जना कोरोना सङ्क्रमित भेटियो

बिर्तामोड । झापाको बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ति पुरुषमा कोरोना संक्रमण फेला परेको हो ।

मन्त्रालयले केहिबेरमा आधिकारिक रुपमा संक्रमण बारे घोषणा गर्दैछ । अहिले ति व्यक्तिलाई लिन प्रदेश सरकारको सामाजिक विकास मन्त्रलायको टोली बाह्रदर्शी गइरहेको छ । उनी जमातीबाट फर्किएको बुझिएको छ । थप अपडेट केहिबेरमा :इजलास दैनिकबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु