झापा ।चर्चित कलाकार विल्सन बिक्रम राइले “गन्द्राङ्ग गुन्द्रुङ्ग चौकी,राहत काण्ड ” व्यंग्यात्मक भिडियो बनाएका छन कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारि लकडाउनका बीच भैरहेको राहत वितरणको बिषयलाई लिएर उक्त व्यंगात्मक भिडियो बनाएका हुन्

२४ मिनेट लामो भिडियोमा उनीसंगै केहि स्थानीय कलाकारहरुको अभिनय रहेको छ । आफ्नै निवास झापामा रहेका राइले लकडाउनको सदुपयोग गर्दै यो भिडियो बनाएका हुन् ।
राहत वितरणसम्बन्धि विभिन्न समाचारहरु र गुनासाहरु आईरहेको बेला उनले यो भिडियो बनाएका हुन् । (पुरा भिडियो हेर्नुहोस )

